देउवाको निर्णय क्षमतामा चुनौती

नेपाली कांग्रेस महाधिवेशनपछिका दुई महिना व्यतीत भएका छन् । नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाको पदाधिकारी नियुक्त गर्ने अभ्यास अहिलेसम्म सफल भएको छैन । देउवाका बाध्यता आफ्ना ठाउँमा हुन सक्छन्, तर विधानको व्यवस्थालाई पनि उनले ख्याल गर्नुपर्छ । हिजो सुशील कोइरालाले विधानका कुनै व्यवस्थालाई पालना गर्नु आवश्यक ठानेनन् । परिणाम कांग्रेसको कुनै पनि समितिले पूर्णता पाएनन् … Continue reading देउवाको निर्णय क्षमतामा चुनौती